मायादेवी मन्दिरका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन

मायादेवी मन्दिरका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन
+
-

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरका दानपात्रबाट २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ।

दानपात्रको रकम गणना गर्ने क्रममा २२ लाख ९७ हजार रुपैयाँ संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए।

कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा आइतबार दानपत्रको रकम गणना सुरु गरिएको थियो। गणना कार्यका लागि सुरक्षाकर्मी र कर्मचारीहरु सहित दैनिक ३० जनाका दरले ३ दिनमा ९० जना जनशक्ति खटिएको कोषले जनाएको छ।

कोभिड महामारीपछि लुम्बिनीमा विदेशी पर्यटक निकै कम आएकाले लुम्बिनीमा यो पटक दानपेटिकामा भेटी कम उठेको कोषाध्यक्ष भट्टराईले बताए।

अघिल्लो पटक गत चैत १८ गते दानपत्र खोलिएको थियो। भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काम गर्दै आएको विकास कोषले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?