
देश सञ्चार
असार २२, २०७९
अ
+
अ
अ
-
जनार्दन शर्माले बुधबार अर्थमन्त्रीकाे पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा संसदीय समितिलाई छानबिनमा सघाउनका लागि पदबाट राजिनामा दिएकाे उनले बताए। बजेटगेटमाथिकाे संसदीय छानबिन कति विश्वसनीय हाेला ?

