कारबाहीमा चौबीस तालिबान मारिए

+
-

गजनी-अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा अफगान सरकारी सुरक्षाकर्मीहरुले जारी राखेको सुरक्षा कारबाहीमा कम्तीमा २४ आतङ्ककारी मारिएका छन्।

अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार जानकारी दिए।

प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा पर्ने मुकार, अजरेस्तान कराबाघलगायतका जिल्लाहरुमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो।

स्थल र हवाई कारबाहीमा परी कम्तीमा २४ आतंककारी मारिनुका साथै अन्य कैयौँ घाइते भएका जनाइएको छ।

जारी यस कारबाहीका क्रममा १० सुरक्षा अधिकारी मारिएका र केही घाइते भएको समाचारमा उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?