
देश सञ्चार
कात्तिक ३, २०७९
अ
+
अ
अ
-
सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा महिनावारी भएका महिला महिनामा पाँच दिन गोठमा बस्ने गरेका छन्। महिनावारी हुँदा महिला अशुद्ध हुन्छन् भन्ने रुढीवादी सोचले यसलाई बढावा दिएको छ।

