किसान श्रेष्ठलाई १५१ किलोको माला

किसान श्रेष्ठलाई १५१ किलोको माला
+
-

वीरगञ्ज- बाराबाट चुनाव जितेका नवनिर्वाचित किसान श्रेष्ठलाई बारावासीले १५१ किलोको मालाले स्वागत गरेका छन्।

श्रेष्ठलाई विश्ररामपुर गाउँपालिका-४ को बलिरापुरमा स्थानीयले १५१ किलोको माला लगाएर स्वागत गरेका हुन्।

उनीसँगै प्रदेशसभा सदस्यमा निर्वाचित भएका जितेन्द्र सोनललाई पनि स्थानीयले १५१ किलोको मालाले स्वागत गरेका थिए।

गत मङ्सिर ४ मा भएको निर्वाचनमा श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एकीकृत समाजवादीका नेता रहेका उनले पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन्।

यस्तै, सोनल भने सोही क्षेत्रको (२) बाट प्रदेशसभा सदस्यमा जितेका हुन्। लोसपाका नेता सोनल पनि पाँच दलीय गठबन्धनबाट नै उमेदवार भए जितेका हुन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’