डा. केसीलाई लिन सरकारले पठायो हेलिप्कटर

डा. केसीलाई लिन सरकारले पठायो हेलिप्कटर
+
-

काठमाडौँ – जुम्लामा अनशरत डा.गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलीकप्टर काठमाडौंबाट जुम्ला पठाएको छ।

डा.केसीको स्वास्थ्य अत्यन्तै नाजुक बनेको भन्ने सूचनाका आधारमा सरकारले उनको जीवन रक्षाका लागि भन्दै हेलिकप्टर पठाएको हो।

स्रोतका अनुसार दिउँसो तीन बजे एमआई सेभेन्टिन् नम्बरको हेलिकप्टर काठमाडौंबाट खलगांका लागि उढेको छ।

मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न र त्यसको पहुँचमा आम नागरिकलाई पुर्‍याउने माथेमा प्रतिवेदन अनुसार बनेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सरकारले जारी गर्नु पर्ने लगायत १० बुँदे माग राख्दै डा. केसीले १५ औँ पटक अनशन सुरु गरेका थिए।

तर डा. केसीको स्वास्थ्य चिसो ठाउँमा आवश्यक उपचारको व्यवस्था नहुँदा खस्किएको उनका समर्थक चिकित्सकले बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने डा. केसीका माग हुबहु कार्यान्वयन नहुने अडान राख्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?