
प्रभात खनाल
पुस २५, २०७९
अ
+
अ
अ
-
के हो यो विश्वासको मत? हालसम्म नेपालमा कुन कुन प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको छ? वा कुन कुन प्रधानमन्त्रीको सरकार अल्पमतमा परेको छ? यो भिडियोमा हामी नेपालको राजनीतिक इतिहासमा अल्पमतमा परेका तथा विश्वासको मत लिएका प्रमुख प्रधानमन्त्रीका बारेमा जानकारी दिएका छौँ।

