
सहदेव चौधरी
असार ३१, २०७५
अ
+
अ
अ
-
८ वर्ष अघिको जस्तो विश्वकप यस पटक भने लागेन उनलाई । सन् २०१० मा भएको विश्वकप फुटबलको फाइनलमा हजारौँ मान्छे उतारेका थिए दशरथ रंगशालामा उनले । दक्षिण अफ्रिकामा भएको फुटबल काठमाडौंको रंगशालामा हेर्ने वातावरण मिलाए । उमरसँगै जिम्मेवारी थपिँदै जाँदा रहेछन् ।

