२०७९ असारमा पार्टी गठन। मंसिर ४ गतेको चुनावमा चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी। र पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको सपथ। नेपाली राजनीतिक इतिहासमा रवि लामिछाने जत्तिको छिटो राजनितिक छलाङ सायद कसैले मारेको होला। पार्टीमा लागेकाहरुले बर्षौ कुर्नुपर्छ गृहमन्त्री पाउन। तर लामिछानेले पार्टी गठन गरेको १८९ दिनमा नै मन्त्रीपरिषदमा चौथौ वरियतामा रहेर उपप्रधान तथा गृहमन्त्रीको पद पाए।
महत्वकांक्षी रवि लामिछाने: सिंहदरबारदेखि सिंहदरबारसम्म
अ
+
अ
अ
-