डा. केसीको समर्थनमा डाक्टर आन्दोलित

देशभरका अस्पतालमा आश्मिक बाहेकका सेवा ठप्प

देशभरका अस्पतालमा आश्मिक बाहेकका सेवा ठप्प
+
-

काठमाडौँ – डा. गोविन्द केसीको जीवन रक्षा माग र उनको मागलाई बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकले बिहीबारदेखि देशभरका सरकारी तथा निजी अस्पतालको आकाश्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् ।

डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले बुधबार आन्दोलनको घोषणा गरेको थियो ।

त्यसमा सहमति जनाउदै सरकारी चिकित्सक संघले आफ्ना अस्पतालमा आकाश्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताए ।

यस्तै डाक्टरस् सोसाइटी अफ नेपालले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?