जुम्ला झडपमा घाइते प्रहरी जवानको नेपालगञ्‍जमा उपचार हुँदै

जुम्ला झडपमा घाइते प्रहरी जवानको नेपालगञ्‍जमा उपचार हुँदै
+
-

काठमाडौँ– जुम्ला झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायको नेपालगंज मेडिकल कलेज कोहल्पुर उपचार भैरहेको छ।

केसी समर्थक बिशध दाहालको समूहले नै उनलाई जुम्लाबाट नेपालगञ्ज उपचारका लागि ल्याएका हुन।

उनलाई बिहीबार राति नै अस्पताल ल्याइएको हो। दाहालले भने ‘नझुक्किनुहोला जवानलार्इ लागेको सिसा होइन है ।’

यसअघि प्रहरीले डा. गोविन्द केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज गेको थियो।

यो पनि पढ्नुहोस्

जुम्‍लामा डा. केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज (फोटो फिचर)

जुम्‍लामा डा. केसीका समर्थकमाथि अन्धाधुन्ध लाठी चार्ज (फोटो फिचर)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?