उद्योग वाणिज्य महासंघको निर्वाचनका मतदाताहरुको नाम सार्वजनिक (सूचीसहित)

उद्योग वाणिज्य महासंघको निर्वाचनका मतदाताहरुको नाम सार्वजनिक (सूचीसहित)
+
-

काठमाडौँ-  बुधबार हुने उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान गर्न पाउने सदस्य संघ/संस्थाहरूका प्रतिनिधिहरूको प्रारम्भिक नामावली मंगलबार सार्वजनिक भएको छ।

महासंघको साधारणसभा तथा निर्वाचनका लागि जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र एसोसिएट समूहका प्रतिनिधिहरूको प्रारम्भिक नामावली मंगलबार सार्वजनिक गरिएको हो ।

५७औँ वार्षिक साधारणसभाबाट निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरूसहित कार्यकारिणी समितिका सदस्यहरूका लागि मतदान गर्न पाउने प्रतिनिधिहरूको नामावली सार्वजनिक भएको हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?