
देश सञ्चार
असार ७, २०८०
अ
+
अ
अ
-
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण राजनीतिक दलहरुको आ-आफ्नो ‘माइन्ड सेट’ अनुसार विष्लेषणको विषय बनेको छ। सवभन्दा वढी उपहासको पात्र ‘मुर्रा’ नश्लको राँगो बनेको छ। संसद्मा उपस्थित भई स्पष्टीकरण दिन असमर्थ राँगो यति उपहासको विषय किन बन्यो प्रतिपक्षका प्रमुख नेताको मुखाराविन्दुबाट समेत? आश्चर्यको विषय बनेको छ।

