
देश सञ्चार
असार २, २०८०
अ
+
अ
अ
-
प्रचण्डले करिब ६० अरब रुपैयाँको लागतमा चीनको ऋण तथा प्राविधिक सहयोगमा बनेको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ‘अपरेशन’ मा ल्याउन भारतीय एयर स्पेस र अतिरिक्त हवाई बाटोका लागि मोदीलाई मनाउन सकेनन्। उनको यात्रामा नेपालले भोगेको सबैभन्दा ठूलो असफलता र असहयोग हो यो पाटो।

