
देश सञ्चार
असार २४, २०८०
अ
+
अ
अ
-
मर्निङवाक हिँड्ने महिलाहरुको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

