
देश सञ्चार
असार २६, २०८०
अ
+
अ
अ
-
साइकल चालकले नहेरी बाटो काटेको झ्वाँकमा विराटनगर १९का आयुष भेटवालले मुक्काले हानेर लडाएपछि सडकमा दुवै खुट्टा समातेर तानेको भिडियोमा देखिन्छ। घटना असार १९ गते साँझको भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नहेरी बाटो काटेको रिसमा आयुषले बाटो काट्ने साइकलमा सवार विराटनगर ४ का पवन साहालाई कुटपिट गरेको प्रहरीले जनाएको छ।

