प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले दागबत्ती दिएका छन्। बुधबार बिहान निधन भएकी सीताको शवलाई पशुपतिनाथ आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिँदैछ। उनलाई प्रचण्डसँगै छोरीहरुले दागबत्ती दिएका हुन्। उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ।
प्रचण्डसँगै छोरीहरु रेणु र गंगाले पनि दिए सीतालाई दागबत्ती
अ
+
अ
अ
-