
देश सञ्चार
साउन १, २०८०
अ
+
अ
अ
-
नेपाली काँग्रेस पार्टीले मंगलरबादेखि बस्ने केन्द्रीय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो ।

