ट्राफिकले चेक‍ गरिरहेको सवारीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

ट्राफिकले चेक‍ गरिरहेको सवारीमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु
+
-

झापा – झापाको कनकाई- १ दुर्गापुरमा सवारी दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौरादह घर भएका कुमार दर्जी रहेका छन्।

ट्राफिकले चेकजाँच गरिरहेको सवारीमा आएर मोटरसाइकल ठोक्किएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

पानी बोक्ने गाडी जाँच भइरहेको बेला मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?