स्थानीयको करोडौँ ठगी गर्ने सुनचाँदी व्यवसायी पक्राउ

स्थानीयको करोडौँ ठगी गर्ने सुनचाँदी व्यवसायी पक्राउ
+
-

झापा – झापा गौरादहबासीको करोडौँ रकम ठगी गरेको आरोपमा सोही स्थानका सुनचाँदी व्यवसायी सोम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ।

विश्वकर्मालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

‘मलाई नखोज्नू’ भन्दै वडाध्यक्षलाई पत्र लेखेर सम्पर्कविहीन भएका विश्वकर्मा सीमावर्ती काँकरभिट्टाबाट पक्राउ परेका हुन्।

भारतबाट नेपाल छिरे लगत्तै उनलाई प्रहरीको टोलीले पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखेर अनुसन्धान गरिराखिएको प्रहरीले जनाएको छ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्धा दर्ता गरिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?