चन्द्रगढी कारागारमा तनाव, कैदीबन्दीले गरे टायर बालेर प्रदर्शन (तस्बिरहरु)

चन्द्रगढी कारागारमा तनाव, कैदीबन्दीले गरे टायर बालेर प्रदर्शन (तस्बिरहरु)
+
-

झापा – कोसी प्रदेशअन्तर्गत चन्द्रगढी कारागारभित्रै कैदीबन्दीले टायर बालेर प्रदर्शन गरेका छन्।  ज्यानमार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैदी मनोज लावतीलाई झुम्का कारागारमा सरुवा गर्न शुक्रबार दिउँसो सुरक्षाकर्मी कारागारभित्र पस्दा उनीहरूले हुलदंगा गरेका हुन्।

कैदीबन्दीले कारागारभित्रैबाट ढुंगामुढा प्रहार गर्नुका साथै नाराबाजीसमेत गरेका छन्। उक्त तनावपूर्ण स्थितिलाई मत्थर पार्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिप्रका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायतको सरकारी टोली कैदीबन्दीसँग वार्ता गर्न कारागारभित्र प्रवेश गरेको छ।

तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?