पाल्पामा जीप दुर्घटना: तीनको मृत्यु,आठ घाइते

पाल्पामा जीप दुर्घटना: तीनको मृत्यु,आठ घाइते
+
-

बुटवल–पाल्पाको रिब्दिकोटमा बुधबार बिहान सुख्खा पहिरोमा जीप पुरिदा ३ जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर आठ जना घाइते भएका छन्।

रिब्दीकोट गाउँपालिका–२ देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरोमा लु १ ज ४६०० नम्बरको जिप पुरिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पहिरोले पुरिएर मृत्यु भएका एक महिला र दुई पुरुषको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते भएका आठ जनालाई उद्धार गरी पाल्पाको तानसेनस्थित अस्पतालमा उपचारका लागि लगिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?