विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलमा आरती

विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलमा आरती
+
-

बुटवल- विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलको दुर्गा मन्दिर परिसरमा आरती गरिएको छ।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाल एशोशिएशन अफ टुर ट्राभल एजेन्टस् नाट्टा लुम्बिनीको आयोजना र पर्यटन विकास परिषद् लुम्बिनीको प्रवर्द्धनमा दुर्गा मन्दिरमा आरती कार्यक्रम गरिएको हो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई देशकै उपयुक्त विश्रामस्थलका रूपमा विकसित गर्न धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए।

उनले बुटवल हिन्दु र बौद्ध धर्मका महत्त्वपूर्ण स्थलहरूको बीचमा रहेकोले यसको लाभ बुटवलबासीलाई हुनेगरी पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए।

कार्यक्रममा प्रथम जगत गुरु अनन्त श्री मोहनसरण देवाचार्य धार्मिक सद्भाव कायम राख्न सबै क्षेत्रबाट एकताको सन्देश फैलाउनुपर्ने बताए। कार्यक्रममा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्र र सरकारी निकाय सँगसँगै अगाडि बढ्नुपर्ने बताइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’