वेस्टर्न युनियनको टोलीमा सम्मिलित कलाकारको प्रस्तुति इटहरी र धरानमा

वेस्टर्न युनियनको टोलीमा सम्मिलित कलाकारको प्रस्तुति इटहरी र धरानमा
+
-

धरान – दसैं–तिहारलगायत चाडबाडको पूर्वसन्ध्यामा वेस्टर्न युनियनको देश दौडाहामा रहेका कलाकारले बुधबार सुनसरीको इटहरी र धरानमा प्रस्तुति दिएका छन्।

मंगलबार बिहान झापाको बिर्तामोडमा सुरु भएको उक्त कार्यक्रम बुधबार इटहरी र धरान पुगेको हो।
कार्यक्रममा वेस्टर्न युनियनका चाडबाडलक्षित उपहार योजना तथा विभिन्न सामाजिक मुद्दाबारे कलाकारले प्रस्तुति दिएका थिए।

कार्यक्रममा नेपालमा ख्याति कमाएका कलाकार तथा स्थानीय कलाकारलाई सहभागी गराइएको कलाकार किशोर भण्डारी (डिट्ठासाब) ले जानकारी दिए।

कार्यक्रममा जनचेतनामूलक प्रस्तुति रहेका उनको भनाइ छ। कलाकार तथा आयोजकको टोली राजविराज हिँडेको छ। राजविराजपछि गोलबजार, त्यसपछि महेन्द्रनगरहुँदै जनकपुर, जलेश्वर, बर्दिबास, चन्द्रनिगाहपुर, हेटौंडा, नारायणघाट, कावासोती, भैरहवा, बुटवल, दाङ, नेपालगञ्ज, कोहलपुर, पाल्पा, स्याङजा, पोखरा र अन्तमा धादिङमा कार्यक्रमहरू हुनेछन्।

देश दौडाहामा रहने ख्यातिप्राप्त कलाकारमा डिट्ठासाबसहित रेश्मा तिमल्सिना र राजेन्द्र गिरी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?