भोलिदेखि एकीकृत समावादीको मेची-महाकाली जागरण यात्रा सुरु हुँदै

भोलिदेखि एकीकृत समावादीको मेची-महाकाली जागरण यात्रा सुरु हुँदै
+
-

झापा – नेकपा एकीकृत समाजवादीले मेची महाकाली जागरण यात्राको तयारी पूरा भएको जनाएको छ ।

पार्टीद्वारा शनिवार झापाको काँकरभिट्टामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यात्राको तयारी पूरा भएको जनाइएको हो।

आइतबारदेखि एकीकृत समाजवादीले काँकरभिट्टाबाट मेची महाकाली जागरण यात्रा शुरु गर्दैछ ।

यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

यात्रा आइतबार बिहान ११ बजेबाट शुरु हुने खतिवडाले बताए। यात्रा पार्टीका अध्यक्ष माधवकुमार नपालले गर्ने उनले बताए।

आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ । झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?