एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण अभियान सुरु (तस्बिर)

एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण अभियान सुरु (तस्बिर)
+
-

झापा- नेकपा एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियान सुरु भएको छ।

आइतबार झापाको काँकरभिट्टाबाट अभियान सुरु भएको हो।

अभियान सुरुवात गर्न पार्टी अधयक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा आएका छन् । अहिले अभियान सुरुवातको कार्यक्रम जारी छ ।

यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

आइतबार झापाका तीन स्थानमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ। झापामा काँकरभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुनेछन्।

हेर्नूहोस् तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?