एसियन खेलकुदमा पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीलाई मोरङमा सम्मान

एसियन खेलकुदमा पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीलाई मोरङमा सम्मान
+
-

विराटनगर – एसियन खेलकुदमा पदक विजेता कबड्डी टोलीकी कप्तान मेनुका राजवंशीलाई मोरङमा सम्मान गरिएको छ ।

चिनमा सम्पन्न १९ औं एसियन खेलकुदमा कबड्डीतर्फ कास्यपदक विजेता टोलीकी कप्तान राजवंशीलाई बिहीबार कटहरी गाँउपालिकास्थित जीवन विकास लघुवित्त संस्थाको आयोजनामा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ५१ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले मुलुकलाई विदेशी भूमिमा परिचित गराउने खेलाडी राष्ट्रिय गहना भएको बताए ।

मुलुकलाई पदक दिलाउन सफल सबै खेलाडीप्रति उच्च सम्मान रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको विकासमा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?