यसरी मनाइयाे प्रहरी तालिम केन्द्रमा कुकुर तिहार (फाेटाे-फिचर)

यसरी मनाइयाे प्रहरी तालिम केन्द्रमा कुकुर तिहार (फाेटाे-फिचर)
+
-

काठमाडौं- यमपञ्चक अर्थात तिहारको दोस्रो दिन आइतबार इमानदार सुरक्षापालक कुकुरको पूजा गरी मीठो खानेकुरा दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहज रूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ।

कुकुर तिहारको अवसरमा काठमाडौंको महाराजगञ्ज स्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा विशेष कार्यक्रम गरी कुकुर तिहार मनाइएको छ। त्यहाँ रहेका कुकुरहरूको पूजा गरिनुका साथै कुकुरहरुले आफ्नो कौशल पनि प्रस्तुत गरेका थिए।

सर्वोत्कृट हमण्डलर प्र. बुद्धिप्रसाद कँडेल भएका छन्। विभिन्न कला प्रदर्शनीमा रोजले २ वटा र टाइगरले एउटा मेडल पाएका छन्।

हेर्नुहोस् देश सञ्चारका लागि सुलभ श्रेष्ठ र बर्षा शाहले कैद गरेका तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?