मंसिर ७ गतेको अभियान व्यवस्था परिवर्तनकै लागि होः दुर्गा प्रसाईं (भिडियो)

+
-

झापा – मंसिर ७ गते काठमाडौँमा प्रदर्शनको आह्वान गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले सञ्चालन गरेको अभियानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन्।

आइतबार देशसञ्चारसँग कुरा गर्दै प्रसाईंले विद्यमान देशको संकट राजनीतिक दल तथा तिनका नेतृत्वले निम्त्याएको भन्दै अभियान व्यवस्था परिवर्तनकै लागि भएको बताए।

उनले भने, ‘यत्रो वर्ष भयो गणतन्त्र आएको। खोइ जनताले अनुभूति पाएको? यस्तो गणतन्त्र किन चाहियो?’

मंसिर ७ गते नेकपा एमालेले पनि आन्दोलन घोषणा गरेको परिवेशमा आफूहरू एमालेसँग भिड्न नजाने प्रसाईंले बताए। उनले भने, ‘एमाले चाहिँ हामीसँग भिड्न आउने भन्दैछन् रे। तर हामी भिड्न जाँदैनौँ।’

उनले उक्त दिन ५ देखि ७ लाख मान्छे काठमाडौँमा उतार्ने दाबी गरे।

विस्तृत कुराकानी तलको लिंकमाः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?