इलामको रोङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो

इलामको रोङमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
+
-

झापा – आइतबार साँझ इलामको रोङ गाउँपालिका- ३ कोलबुङस्थित मेची राजमार्गमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सोमबार बिहान ९ बजेतिर बीएण्डसी अस्पतालमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन्।

यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने वर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका- ९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। ती बालक रुखमा अड्किएका थिए।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?