आफ्नो निर्वाचन क्षेत्रका ३०१ ज्येष्ठ नागरिकलाई सभामुख घिमिरेले दिए लौरो

आफ्नो निर्वाचन क्षेत्रका ३०१ ज्येष्ठ नागरिकलाई सभामुख घिमिरेले दिए लौरो
+
-

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका ३०१ ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका छन् ।

आइतबार उनले बिर्तामोड र कन्काईका १५० ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका थिए भने सोमबार अर्जुनधाराका ११५ र बुद्धशान्तिका तीनवटा वडाका ३६ जना ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका हुन् ।

सभामुखले आफ्नो निजी खर्चमा प्रतिगोटा ६५० रुपैयाँ पर्ने ३०१ वटा लौरो वितरण गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिकाका तीनवटा वडामा सोमबार नै सभामुख घिमिरेले ३६ वटा लौरो वितरण गरे ।

उनले बुद्धशान्तिको १,२ र ३ नं वडाका ज्येष्ठ नागरिकलाई लौरो वितरण गरेका हुन् ।

आइतबार बिर्तामोड नगरपालिकामा आयोजित कार्यक्रममा बिर्तामोड र कनकाई क्षेत्रका १५० जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित सभामुख घिमिरेले लौरो वितरण गरेका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?