
देश सञ्चार
मंसिर ७, २०८०

अ
+
अ
अ
-
काठमाडौं- बिहीबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
बिहान करिब १: ११ मिनेटमा धक्का महसुस भएको हो ।
भूकम्पले आफूहरूलाई ब्यूँझाएको सामाजिक सञ्जालमा मानिसहरूले लेखेका छन् ।
थप विवरण आउन बाँकी छ ।

