टेकुमा सिटिजन्स बैंकले नयाँ शाखा खोल्यो 

टेकुमा सिटिजन्स बैंकले नयाँ शाखा खोल्यो 
+
-

कठमाडौँ– सिटिजन्स बैंकले नयाँ शाखा खोलको छ ।

बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९ औं शाखा काठमाडौँको टेकुमा सञ्चालनमा ल्याएको हो । 

यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ३७ वटा शाखाहरु पुगेका छन् भने वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

सोमबार टेकुमा आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैङ्किङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । 

उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

यस शाखा मार्फत लकर सेवा, एटिएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले  लिएको छ ।

सिटिजन्स बैंक लिमिटेडका देशैभरी १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैङ्किङ ईकाई हरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैङ्किङ सेवा दिइरहेकाे छ । 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?