पत्रकार महासंघको कार्यालय नजिक बम विस्फोट

पत्रकार महासंघको कार्यालय नजिक बम विस्फोट
+
-

विर्तामोड- झापाको बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय नजिक बम विष्फोट भएको छ ।

बन्द आह्वानकर्ताले पत्रकार महासंघको कार्यालय भवन नजिकै बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

बिर्तामोड बसपार्कमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय भवन भन्दा उत्तरको सडक किनारको झाडीमा सुतली बम बिस्फोट गराएका हुन् ।

विप्लवका दुई जना कार्यकर्ताले  बिहान ६ बजे बम राखेर हिँडेको  केहि क्षणमै विस्फोट भएको स्थानीयबासीले बताएका छन् ।

झापाको दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?