आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापाको अर्जुनधारा धाममा

आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापाको अर्जुनधारा धाममा
+
-

झापा – आयुर्वेदका ‘ज्ञाता’ आचार्य बालकृष्ण झापा आएका छन्। भारतबाट बागडोगरा एयरपोर्ट हुँदै उनी झापा उत्रिएका हुन्।

झापाको अर्जुनधारा जलेश्वर धामको ४१ ‍औं वार्षिक अनुष्ठानमा सहभागी हुन उनी झापा आएका हुन्।

उनलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले स्वागत गरेका थिए। नगरप्रमुख गोम्देनले बालकृष्णलाई नेपाली टोपी लगाएर स्वागत गरे।

आचार्य बालकृष्ण धामका पदाधिकारीसँग भेटघाट गरेका छन्। साँझ ८ बजे उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ। धाममा पतञ्जलि योगपीठका प्रशिक्षकहरूद्वारा बिहान दुई घण्टा दैनिक योगाभ्यासका कार्यक्रम सञ्चालन भइरहेको छ।

धामको वार्षिक अनुष्ठान भोलि समापन हुँदैछ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?