बाला चतुर्दशीका अवसरमा झापाका चार पालिकामा स्थानीय बिदा

बाला चतुर्दशीका अवसरमा झापाका चार पालिकामा स्थानीय बिदा
+
-

झापा- झापाका चारवटा पालिकाहरूले साेमबार स्थानीय बिदा दिएका छन्।

हिन्दू धर्मावलम्बीहरूको पर्व बाला चतुर्दशीका अवसरमा अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिकाले आज बिदा दिएका हुन्।

ती पालिकाहरूले सूचना जारी गरी नगरपालिका–गाउँपालिका कार्यालय र मातहतका शाखा, वडा कार्यालय, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू बन्द रहने जनाएका छन्।

बाला चतुर्दशीमा अर्जुनधारा जलेश्वरधाम, सताक्षीधाम, विराटपोखरी, बाह्रदशी साधुकुटी गौरीशंकर शिवालय, मेचीनगरको कृष्णथुम्कीलगायतका धार्मिकस्थलमा सतविज छर्ने भक्तालुहरूको भीड लाग्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?