एमालेको संकल्प यात्राको सभा आज फिदिममा, पहिचानवादीद्वारा बन्द आह्वान

एमालेको संकल्प यात्राको सभा आज फिदिममा, पहिचानवादीद्वारा बन्द आह्वान
+
-

झापा- नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शनिबार पाँचथर पुग्दैछ।

गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने एमालेका नेताहरूले बताएका छन्।

एमालेले आज पाँचथरको फिदिममा आमसभाको आयोजना गरेको छ। मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुष १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ।

यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्यपहाडी पुष्पलाल लोकमार्गकेन्द्रित संकल्प यात्रा गरेको पार्टीले जनाएको छ।

सोही क्रममा पूर्वका पहिचानवादीहरूले कोशी प्रदेश बन्दको आह्वान गरेका छन्। पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार र आइतबार यातायात बन्द आह्वान गरेका हुन् ।

बन्दका क्रममा प्रहरीले स्कर्टिङ गरेर सवारी-साधन सञ्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?