लिट्मस केबल्स किन्दा दुबई जाने पाइने

लिट्मस केबल्स किन्दा दुबई जाने पाइने
+
-

काठमाडाैँ – लिट्मस केबल्स किन्दा दुबई जाने पाइने भएको छ।

लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी “लिटमस केबल्स इको वाइरीङ स्मार्ट वाच देखि दुबई सम्म जान सकिन योजना ल्याएको हो। यसको मुख्य उदेश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्ने कम्पनीले जनाएको छ।

यस योजनामा सहभागी हुनको लागि, इलेक्ट्रिसियनहरूले इको वायर खरिद गरी कुपनहरु नजिकैको लिट्मस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनु पर्नेछ। उक्त योजनाअन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्गमशिन र दुबई यात्रालगायतकाउत्कृष्ट उपहारहरू जित्न सक्नेछन्।

यो योजना २०८० पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म जारी हुने कम्पनीले जनाएको छ।

लिट्मस केबल्सको इको वाएर नेपालकै पहिलो जिरो हलोजन तार हो, जुन सुरक्षा सुधार गर्नको लागिविशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो। जस कारणले आगलागीको समयमा यसले हानिकारक धुवाँ र हेलोजन–मुक्तग्यासहरू कमगर्दछ, जसले यसलाई सुरक्षित र वातावरणमैत्री बनाउने गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?