प्रदेश देश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणिकरण

प्रदेश देश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणिकरण
+
-

पोखरा- गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ लाई प्रमाणिकरण गरेका छन्। प्रदेश सभाले साउन २१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुवँरले बुधबार प्रमाणिकरण गरेका हुन्।

प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई बुधबार साउन ३० गते प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

प्रदेश प्रमुख कुँवरले उक्त विधेयकको पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए। नेपालको संविधान धारा २०१ को उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यो विधेयक ऐन बन्छ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी उपसचिव विश्‍व प्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति बुधबार नै पठाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?