ललितपुरकाे सिडिओमा श्रेष्ठ र प्रहरी वरिष्ठ उपरीक्षकमा खनाल

ललितपुरकाे सिडिओमा श्रेष्ठ र प्रहरी वरिष्ठ उपरीक्षकमा खनाल
+
-

काठमाडाैँ-   गृह मन्त्रालयले ललितपुरमा प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी सहसचिव तुलसीबहादुर श्रेष्ठलाई र प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर खनाललाई दिएको छ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका श्रेष्ठलाई ललितपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी र प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी खनाललाई ललितपुरमा प्रहरी प्रमुखको जिम्मेवारी दिएको गृह मन्त्रालय श्रोतले जानकारी दिएको छ। बालकुमारी भएको घटनामा २ जनाको मृत्यु भएपछि ललितपुरका सिडिओ र एसएसपीलाई सरकारले फिर्ता बोलाएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?