मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
+
-

काठमाडाैँ-  मलेसिया पठाइदिन्छु भनेर रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटकाे बुद्धावन नगरपालिका ४ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने विन्दालाल शाह कानुले नरेश शाहलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु रकम ठगी गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो।

विन्दालालले नरेशलाई मलेसिया पुगेपछि आकर्षक तलब हुन्छ भनेर विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीको भनाइ छ। विन्दालाल रकम लिई सम्पर्कविहीन भएकोले पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

विन्दालाललाई काठमाडौँको शान्तीनगरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?