
अ
+
अ
अ
-
काठमाडाैँ- ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड गुरुपले ‘ज्ञान मसला’बजारमा ल्याएको छ ।
ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्ने कम्पनीले जनाएकाे छ।
ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध रहेका छन् । ग्राहकहरुले भाटभटेनी, बिगमार्ट र दराज.कम तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ।