एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल

एनएमबि बैंकको अध्यक्षमा मनोजकुमार गोयल
+
-

काठमाडाैँ – एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन्। बैंकको २८ औं वार्षिक साधारणसभामा सञ्चालक समितिको बैठकले गोयललाई अध्यक्षमा चयन गरेको हो।

बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो।

बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतिमा उक्त साधारण सभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रमबमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन्। यस्तै, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्।

बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २ सय १३.०४ अर्ब र कर्जा १सय ९७.४७ अर्ब रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?