युवालाई उद्यममा लाग्न ओलीको आह्वान

युवालाई उद्यममा लाग्न ओलीको आह्वान
+
-

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाशक्ति अब उद्यममा लाग्नुपर्ने बताएका छन्।

मंगलबार झापा इनर्जी लिमिटेडबाट सञ्चालित १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको उद्घाटन गर्दै ओलीले नेपाली युवालाई जागिरे मनस्थितिले दास बनाएको बताए।

युवाले जागिरेभन्दा पनि उद्यमशील प्रवृत्ति अपनाउनुपर्ने उनले बताए। युवाशक्ति उद्यममा लागे पार्टीले सहयोग गर्ने ओलीले प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘एक्लै नसके मिलेर उद्यम गर्न युवालाई हामी आग्रह गर्छौं। त्यसमा आवश्यक सहयोग गर्न हामी तयार छौँ।’

ओलीले आफैं उद्यमी हुने, सानाठूला उद्यमहरु आफैंले स्थापना र सञ्चालन गर्ने, आफैं नसके अरु साथीभाइसँग मिलेर चलाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?