क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिए

क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिए
+
-

काठमाडौँ–क्याम्पस प्रमुखले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सानोठिमी क्याम्पसको कुर्सी विद्यार्थीले रुखमा झुण्ड्याइदिएका छन्।

मंगलबार बिहान १०–३० बजेको समयमा नेकपा माओवादीको विद्यार्थी संगठन बाहेक अन्य अनेरास्ववियु,नेबिसंघ लगायत ५ संगठनले कुर्सी झुण्ड्याएका हुन्।

अवैध रुपमा होस्टेलमा छात्रावास भएको भन्दै निकाल्न ५ संगठनले माग गरेको थियो।

अवैध रुपमा बसेकालाई निकाली ३० दिन भित्र कोटा अनुसार राख्न ५ संगठन र क्याम्पस प्रमुखको सहमति भएको थियो।

माग पूरा नभएको भन्दै ५ संगठनले कुर्सी झुण्ड्याएका तर क्याम्पस प्रमुख बाहिर गएका कारण पछि कुरा नमिलेपछि यथास्थानमा राखेका सानोठिमी प्रहरीले जनाएको छ।

विद्यार्थीले पटकपटक रुखमा कुर्सी झुण्ड्याइरहेका छन्। यसअघि पनि भक्तपुर बहुमुखी क्याम्पस नवनियुक्त क्याम्पस प्रमुखको कुर्सी नेविसंघका कार्यकर्ताले २२ जेठमा नेमप्लेट लगेर नजिकैको रुखमा झुन्ड्याइदिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?