एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित

एमाले धादिङको अध्यक्षमा त्रिपाठी निर्वाचित
+
-

काठमाडौँ– एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन्। बिहीबारबाट सुरु भएको नवौं जिल्ला अधिवेशनबाट त्रिपाठीले  ३०९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत ल्याएका मत ल्याएका छन्। नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार निर्वाचन भएको थियो ।

यस्तै, उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा, उपसचिवमा रेग्मी र भक्त बहादुर लामीछाने निर्वाचित भएका छन्। चुनावी परिणाम सार्वजनिक हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?