इटालीको सार्वजनिक ऋण २०२३ मा २.८६ ट्रिलियन युरो पुग्यो

इटालीको सार्वजनिक ऋण २०२३ मा २.८६ ट्रिलियन युरो पुग्यो
+
-

काठमाडाैँ- इटालीको सार्वजनिक ऋण २०२३ को अन्त्यमा २.८६ ट्रिलियन युरो (३.०८ ट्रिलियन अमेरिकी डलर) पुगेको छ।

जुन एक वर्ष अघिको स्तरको तुलनामा १०५ अर्ब युरोले बढेको बैंक अफ इटालीले जनाएको छ । गत वर्षको अन्त्यमा इटालीको ऋण कुल गार्हस्थ्य उत्पादनको १४० प्रतिशत बराबर हुने अनुमान गरिएको थियो। जुन सन् २०२२ को अन्त्यमा कुल गार्हस्थ्य उत्पादनको १४१.७ प्रतिशतको ऋण स्तरबाट घटेको बैंकले जनाएको छ।

यो वृद्धिको सबैभन्दा ठूलो हिस्सा सार्वजनिक प्रशासनमा खर्च गरिएको र ८९ अर्ब युरोबाट आएको हो बताइएको छ । युरोपेली आयोगले यस वर्ष इटालियन आर्थिक वृद्धिको लागि आफ्नो अनुमानलाई ०.७ प्रतिशतमा डाउनग्रेड गरेको छ । जुन अघिल्लो ०.९ प्रतिशत थियो ।

इटालीको लागि २०२५ को लागि यसको वृद्धि पूर्वानुमान १.२ प्रतिशत छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?