बुन्डेस लिगामा बार्यन लिभरकुसेनलाई ८ अङ्कको अग्रता

बुन्डेस लिगामा बार्यन लिभरकुसेनलाई ८ अङ्कको अग्रता
+
-

जर्मन बुन्डेस लिगामा उपाधि होडमा रहेको बार्यन लिभरकुसेनले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ।

शनिबार राति भएको खेलमा लिभरकुशेनले अङ्क तालिकाको मध्यभागमा रहेको हेइडेनहेइमलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको बार्यन म्युनिखसँग ८ अङ्कको अग्रता बनायो।

लिगमा २२ खेलबाट लिभरकुसेनले ५८ अङ्क बनाउँदा एक खेल कम खेलेको म्युनिखको ५० अङ्क छ।

जेरीमाई फ्रीमपोङ्गको गोलमा जाभी अलान्सोको टोलीले आफ्नो अपराजित यात्राको निरन्तरता दियो।

टिमका लागि दोस्रो गोल एमिन एडलीले गरेका थिए। तर खेल सकिन चार मिनेट बाँकी रहँदा टिम क्लेइनडाइन्स्टे गोल गरेपनि लिभरकुशेनको तीन अङ्क रोक्नका लागि पर्याप्त भएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?