सिटी एक्सप्रेसमार्फत रेमिटेन्स पठाउँदा दुई जनाले पाए बम्पर उपहार

सिटी एक्सप्रेसमार्फत रेमिटेन्स पठाउँदा दुई जनाले पाए बम्पर उपहार
+
-

काठमाडाैँ- सिटी एक्सप्रेस मार्फत बिदेशबाट रेमिटेन्स पठाउँदा दुई जनाले बम्पर उपहार पाएका छन्।

“बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले पाँच लाख तीस हजार सात सय पचास र कोरियाबाट रेमिटेन्स पठाउने सुवास लिम्बले एक लाख मेगा बम्पर उपहार पाएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले हालै काठमाडौंमा एका कार्यक्रम गर्दै “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ”योजनाको उपहार हस्तान्तरण गरको थियो।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गते सम्म चल्ने गरी २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकलाई पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १००,००० , हरेक हप्ता ५ जनालाई जनही रु २५,००० साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो।

जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार ५०० को वालेट टप् अप  ४५ जनाले साप्ताहिक उपहार  जनही र २५ हजार र २ जनाले मासिक उपहार जनही एक लाख  जित्न सफल भईसकेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?