नेपाल अडिटर्स एसोसियसनको मधेस परिषद् बैठक सम्पन्न

नेपाल अडिटर्स एसोसियसनको मधेस परिषद् बैठक सम्पन्न
+
-

काठमाडाैँ- नेपाल अडिटर्स एसोसियसन (अडान) मधेश प्रदेश समितिको छैटौं परिषद सम्पन्न भएको छ।

हालै जनकपुरधाममा केन्द्रीय अध्यक्ष केदारनाथ पौडेल प्रमुख अतिथि, बिशेष अतिथिमा निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, केन्द्रीय वरिष्ठ‍ उपाध्यक्ष्य बद्री प्रसाद भट्टराई र उपाध्यक्ष्य प्रदीप कुमार यादवको उपस्तिथिमा परिषद् सम्पन्न भएको हो।

परिषदमा सांगठानिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास भएका थिए।

कार्यक्रममा बिचौलियाको बिगबिगी भएकोले त्यसलाई कसरी समाधान गर्ने, मधेस प्रदेसमा बाहिरको मान्छेले पनि अडिट गर्ने भएकाले त्यसलाई कसरी समाधान गर्ने लगायत अन्य विषयमा छलफल भएको उपाध्यक्ष प्रदीपकुमार यादवले जानकारी दिएका छन्।

अडिटर्सको मधेस प्रदेशमा पनि शाखा हुन पर्ने माग भएको थियो।

नेपाल अडिटर्स एसोसियसन २०६२ सालमा स्थापना भएको थियो। अडिटर्सको विधानमा डेढ वर्षमा परिषद बैठक बस्ने र ३ वर्षमा राष्ट्रिय अधिवेशन हुने लेखिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?